कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको दाबी

इटहरी- कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले फेरि दाबी गरेका छन्। यसअघि मुख्यमन्त्री भइसकेका उनले फेरि आफूलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनाउन दाबी गरेका हुन्। संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले शनिबार राजीनामा दिएसँगै थापाले मुख्यमन्त्रीमा दाबी गरेका हुन्। अब संविधानको धारा १६८ (५) अनुसार … Continue reading कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको दाबी