कोशीका मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा

इटहरी- कोशी प्रदेशसभामा मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने घोषणा गरेका छन्। कोशी प्रदेशसभामा शनिबार बाेल्दै मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। कार्कीले अहिले कोशी प्रदेशमा राजनीतिक निकासका लागि सबै दललाई आह्वान गरे। उनले मध्यावधि निर्वाचनले राजनीतिक निकास नहुने पनि बताए। उनले भने, ‘प्रदेशमा मध्यावधि निर्वाचन जनताको माग होइन।’ उनले कतिपय घटनाका कारण … Continue reading कोशीका मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा