विश्वकप क्रिकेट : बंगलादेशलाई अफगानिस्तानले दियो १५७ रनको सामान्य लक्ष्य
काठमाडौँ- भारतमा भइरहेको आइसीसी विश्वकप क्रिकेटअन्तर्गत शनिबार बिहानदेखि भइरहेको खेलमा अफगानिस्तानले बंगलादेशलाई जितका लागि १५७ रनको सामान्य लक्ष्य दिएको छ। भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशाला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३७.२ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको हो। अफगानिस्तानका लागि रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए। यस्तै इब्राहिम जरदानले २२, अजमातुल्लाह ओमाराजीले २२, … Continue reading विश्वकप क्रिकेट : बंगलादेशलाई अफगानिस्तानले दियो १५७ रनको सामान्य लक्ष्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed