शान्त बन्दै नेपालगन्ज, धर्मगुरुहरू टोलटोलमा पुग्ने तयारी

लुम्बिनी- सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा विवादास्पद अभिव्यक्तिका कारण भड्किएको नेपालगन्ज बिहीबार शान्त छ। प्रशासन, राजनीतिक दल, स्थानीय सरकार सबैले सम्भावित साम्प्रदायिक तनाव रोक्ने गरी गतिविधि अघि बढाएपछि अवस्था सामान्य बन्न थालेको हो। जिल्ला प्रशासन कार्यालय बाँकेले १२ घण्टाका लागि कर्फ्यु आदेश हटाएको छ। १६ गते दिउँसो १ः०० बजेदेखि नेपालगन्जमा लागेको कर्फ्यु बिहीबार बिहान ८ … Continue reading शान्त बन्दै नेपालगन्ज, धर्मगुरुहरू टोलटोलमा पुग्ने तयारी