भूकम्प अपडेट : बाजुरामा २ जना घाइते, ९ घर पूर्ण रूपमा क्षति

बाजुरा- मंगलबार बझाङको तलकोटमा ५.३ म्याग्नेच्युड र चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६.३ म्याग्नेच्युडको भूकम्पमा परी बाजुरामा २ जना घाइते भएका छन्। साथै ९ घर पूर्ण रूपमा क्षति भएका छन्। घाइते हुनेमा बडीमालिका नगरपालिका–९ का प्रलोप डिजी र खप्तड छेडेदह गाउँपालिका–४ घर भई हाल बडीमालिका नगरपालिका–८ मा बस्दै आएका १३ वर्षीय सुन्दर सार्की रहेका जिल्ला प्रहरी … Continue reading भूकम्प अपडेट : बाजुरामा २ जना घाइते, ९ घर पूर्ण रूपमा क्षति