एमाले गण्डकीमा नयाँ तरंग : पृथ्वीसुब्बा एक्ल्याउन पद्मा पनि सक्रिय

काठमाडौँ- नेकपा एमाले गण्डकी प्रदेशमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई एक्ल्याउन सचिव पद्मा अर्याल पनि सक्रिय भएकी छन्। प्रदेशको नेतृत्वमा यसअघि खगराज अधिकारी समूह र गुरुङ समूहबीच प्रतिस्पर्धा देखिए पनि केन्द्रबाट सचिव अर्यालको हस्तक्षेप भएपछि अधिवेशनमा नयाँ तरंग उत्पन्न भएको छ। एमालेकी सचिव अर्याल गुट बनाउन सक्रिय रहेको महाधिवेशन प्रतिनिधिहरूले बताएका छन्। उनी जसरी पनि पृथ्वीसुब्बासँग प्यानललाई … Continue reading एमाले गण्डकीमा नयाँ तरंग : पृथ्वीसुब्बा एक्ल्याउन पद्मा पनि सक्रिय