बझाङ भूकम्प : बैतडीमा पनि भौतिक संरचनामा क्षति

काठमाडौँ- बझाङ केन्द्र भएर लगातार भूकम्प गएपछि बझाङ, बैतडीलगायत जिल्लामा केही संरचनामा क्षति पुगेको छ। बझाङको चैनपुर केन्द्र भएर दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प जाँदा विभिन्न भौतिक संरचनामा क्षति पुगेको हो। बझाङको सैपाल एफएमका अनुसार बझाङमा भूकम्पका कारण विभिन्न ठाउँमा राजमार्ग भत्किएका छन्। जयपृथ्वी नगरपालिका–४ गोलाईको बालविकास माविको भवन भत्किएको सैपाल … Continue reading बझाङ भूकम्प : बैतडीमा पनि भौतिक संरचनामा क्षति