बझाङ केन्द्र भएर लगातार भूकम्प

काठमाडौँ– बझाङमा लगातार भूकम्पको धक्का महसुस भएको छ। बझाङको चैनपुर केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको छ। आज मंगलबार दिउँसो ३:६ बजे ६.३ रेक्टरको भूकम्प गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। त्यस्तै दिउँसो २:४० बजे पनि बझाङको तल्कोट केन्द्रविन्दु भएर ५.३ रेक्टरको भूकम्प गएको थियो। भूकम्पले केही स्थानीयको घर … Continue reading बझाङ केन्द्र भएर लगातार भूकम्प