अधिवेशन एमाले गण्डकीको, ‘लडाइँ’ पृथ्वी सुब्बा र खगराजको
काठमाडौँ- नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चुन्न लाग्दा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘सर्वसम्मत नेतृत्वको विकल्प छैन। विभाजनले कसैको हित गर्दैन।’ सर्वसम्मत नेतृत्वको रटानबीच गण्डकीमा आगामी नेतृत्वका लागि प्रस्ट गुटउपगुट देखापरेपछि गुरुङले यस्तो प्रस्ताव अघि सारेका हुन्। भित्रभित्रै भइरहेको गतिविधिप्रति टिप्पणी गर्दै उनले लेखेका छन्- ‘अहिलेको गुटको … Continue reading अधिवेशन एमाले गण्डकीको, ‘लडाइँ’ पृथ्वी सुब्बा र खगराजको
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed