एमाले कर्णालीको मतगणना सुरु

काठमाडौँ- नेकपा एमालेको कर्णाली प्रदेश कमिटी चयनका लागि भएको निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ। कर्णाली कमिटी चयनका लागि आइतबार राति ९ बजे मतदान सकिएको थियो। ढिला भइसकेकाले रोकिएको मतगणना आज बिहान पौने १२ बजेदेखि मतगणना सुरु भएको हो। मतगणना सुरु हुनुअघि उम्मेदवारहरू छलफलमा बसेका थिए। अध्यक्षका तीन जना उम्मेदवार र उनीहरूका एकएक जना प्रतिनिधि मतगणना स्थलमा … Continue reading एमाले कर्णालीको मतगणना सुरु