इटहरी- कोशी प्रदेशमा विश्वको सर्वोच्च शिखर सगरमाथादेखि नेपालको होचो कचनकवलसम्म पर्छन्। यीबाहेक अन्य दर्जनौँ आकर्षक र पुग्नैपर्ने गन्तव्य पनि प्रदेशमा छन्। कोशी प्रदेश सरकार र पर्यटनकर्मीले यहाँ भएका सम्भावनाको प्रचार गर्न नसक्दा लोकप्रिय पर्यटकीय गन्तव्यहरू ओझेलमा परेका छन्। पर्यटक भित्र्याएर विदेशी मुद्रा आर्जनमा प्रदेश सरकारले सिन्कोसमेत भाँच्न सकेको छैन। नेपालमा ८ हजार मिटरभन्दा अग्ला पाँचवटा … Continue reading पर्यटन प्रचारमा चुकेको कोशी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed