पर्यटन बिगार्ने पूर्वाधार

पूर्वाधार विकासका नाममा कंक्रिट थुपार्दा पर्यापर्यटनमा त असर गरेको छ नै स्थानीय र मुलुकले आम्दानीसमेत गुमाइरहेको छ। नेपाल आउने पर्यटकमध्ये अधिकांशको रोजाइमा पर्ने गन्तव्य हो अन्नपूर्ण पदमार्ग। यो विश्व चर्चित पदयात्रा लमजुङको बेसीसहरबाट मनाङ हुँदै मुस्ताङ र म्याग्दी भएर कास्कीसम्मको २५ दिन लामो थियो। तर पदमार्ग मासेर मोटरबाटो निर्माणपछि पदयात्रा सात दिनमा झरेको छ। जसको … Continue reading पर्यटन बिगार्ने पूर्वाधार