स्वचालित मूल्य प्रणालीको नाममा उपभोक्ता निचोर्दै निगम, फेरि बढायो ग्याससहित इन्धनको भाउ

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १ बजेदेखि लागू हुनेगरी निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोल र डिजेलको मूल्य बढाएको हो। भारतीय आयल कर्पोरेन (आईओसी)बाट शनिबार आएको मूल्य सूचीअनुसार इन्धनको मूल्य बढेको भन्दै निगमले मूल्य बढाएको दाबी गरेको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ। त्यस्तै डिजेलको मूल्य … Continue reading स्वचालित मूल्य प्रणालीको नाममा उपभोक्ता निचोर्दै निगम, फेरि बढायो ग्याससहित इन्धनको भाउ