स्वचालित मूल्य प्रणालीको नाममा उपभोक्ता निचोर्दै निगम, फेरि बढायो ग्याससहित इन्धनको भाउ
काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १ बजेदेखि लागू हुनेगरी निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोल र डिजेलको मूल्य बढाएको हो। भारतीय आयल कर्पोरेन (आईओसी)बाट शनिबार आएको मूल्य सूचीअनुसार इन्धनको मूल्य बढेको भन्दै निगमले मूल्य बढाएको दाबी गरेको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ। त्यस्तै डिजेलको मूल्य … Continue reading स्वचालित मूल्य प्रणालीको नाममा उपभोक्ता निचोर्दै निगम, फेरि बढायो ग्याससहित इन्धनको भाउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed