तस्बिरमा प्रधानमन्त्री स्वदेश फर्किँदा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट ६ असोजमा चीन पुगेका प्रचण्ड आज छेन्दुबाट काठमाडौं फर्किएका हुन्। ६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी चिङफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए।       तस्बिर : प्रधानमन्त्रीको सचिवालय … Continue reading तस्बिरमा प्रधानमन्त्री स्वदेश फर्किँदा