सेतो कोटलाई रक्ताम्य नबनाउन चिकित्सकको खबरदारी [फोटो फिचर]

पोखरा- चिकित्सकमाथि कुटपिटको विरोधमा पोखराका चिकित्सकले बुधबार पनि आन्दोलन जारी राखेका छन्। इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेर डाक्टरहरू ड्रेसमै सडक आन्दोलनमा उत्रिएका हुन्। पोखराको चिप्लेढुंगाबाट सुरु भएको विरोध प्रदर्शन न्युरोड, सभागृहचोक, सिर्जनाचोक हुँदै सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय कार्यालय अगाडि पुगेर धर्नामा परिणत भएको छ। उनीहरुले डाक्टर कुट्ने प्रहरीलाई कारबाही गर, शान्तिसुरक्षा कायम गर लगायतका नाराबाजी गरेका … Continue reading सेतो कोटलाई रक्ताम्य नबनाउन चिकित्सकको खबरदारी [फोटो फिचर]