विकास निर्माणमा धमाधम अघि बढ्दै पोखरा महानगर

पोखरा– हरेकपल्ट नापजाँच हुने तर कार्यान्वयन नहुने फिर्के नापजाँच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको पहलमा यसपालि पनि सकिएको छ। एक महिना लगाएर गरिएको ‘फिर्केखोलाको खोलाघर नापजाँच प्रतिवेदन-२०८०’ शनिबार समितिले पोखरा महानगरमा बुझाएको छ। प्रतिवेदनअनुसार १ सय ६० संरचना खोलाघरमै बनेका छन्। प्रमुख आचार्य स्थायी तथा अस्थायी सबै संरचना भत्काएर फिर्केको सौन्दर्य बढाउन लागिपरेका छन्। यसबारे … Continue reading विकास निर्माणमा धमाधम अघि बढ्दै पोखरा महानगर