दुर्गमको एउटै विद्यालयमा तीन दशक बिताएका ‘सर’को भावुक बिदाइ
बेनी- शिक्षणको सिलसिलामा तराईको रौटहटबाट म्याग्दी आएका जहुर आलमलाई दुर्गम गाउँमा ३ दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन। विसं २०५० मा शिक्षणको सिलसिलामा यहाँ आका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा नियुक्त भएका थिए। छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको दुर्गम गाउँमा पुग्न नै बेनीबाट दुई दिनको पैदलयात्रा गरेका उनलाई फरक भूगोल, … Continue reading दुर्गमको एउटै विद्यालयमा तीन दशक बिताएका ‘सर’को भावुक बिदाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed