राहत शिक्षकका महासचिव बजगाई भन्छन्, म सहिद बन्न तयार छु

काठमाडौँ– राहत शिक्षक केन्द्रीय समितिका महासचिव कुमार बजगाईले ४० हजार शिक्षकको अधिकार प्राप्तिका लागि आफू सहिद बन्न पनि तयार रहेको बताएका छन्। देभभरका शिक्षकहरूको राजधानी केन्द्रित आन्दोलनमा शुक्रबार सम्बोधन गर्दै बजगाईले राहत शिक्षकलाई प्रक्रिया पूरा गरेर स्थायी गर्ने सहमति नभएसम्म आन्दोलनबाट पछि नहट्ने बताए। उनले भने, ‘राहत शिक्षकले अधिकार प्राप्त नगरेसम्म आन्दोलनको अग्रपंक्तिमा रहेर लडिरहेनछु। … Continue reading राहत शिक्षकका महासचिव बजगाई भन्छन्, म सहिद बन्न तयार छु