बदलिँदै तीज, फेरिँदै समाज

तीज नेपाली महिलाले दुःखसुख, वेदना, पीडा, आकांक्षा र सपना एकापसमा साटासाट गर्ने पर्व हो। जसमा अहिले आधुनिकता प्रवेश गरेको छ। मन्दिरमा पूजापाठ र माइतीमा खानपिनसँगै नाचगानमा मात्रै तीज सीमित छैन यो त अब देवालय, चौतारी, खुला मैदानबाट  ठूलठूला पार्टी प्यालेसतिर धकेलिएको छ। अब तीजमा आफ्ना कथाव्यथा र भावना मात्रै पाेखिँदैन महिलाले अधिकार, समानता र सामाजिक … Continue reading बदलिँदै तीज, फेरिँदै समाज