शिक्षकका १४ संघसंगठनको अपिल : शिक्षा मन्त्रालयका सबै कार्यक्रम बहिष्कार गरौँ

काठमाडौँ- नेपाल शिक्षक महासंघमा आबद्ध/सम्बद्ध संघसंगठनले शिक्षा मन्त्रालय र मातहतका निकायबाट हुने सबै कार्यक्रम बहिष्कार गर्न सबै शिक्षक कर्मचारीहरूलाई अपिल गरेका छन्। महासंघमा आबद्ध सम्बद्ध १४ वटा संघसंगठनका अध्यक्षहरूले शनिबार संयुक्त विज्ञप्ति जारी यस्तो अपिल गरेका हुन्। महासंघ विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा आन्दोलनमा उत्रिएको छ। सोही आन्दोलनमा … Continue reading शिक्षकका १४ संघसंगठनको अपिल : शिक्षा मन्त्रालयका सबै कार्यक्रम बहिष्कार गरौँ