२० हजार शिक्षकलाई हटाउने गरी आएको विधेयक मान्य छैन : कुमार बजगाई

मुलुक २०५६/५७ सालमा  द्वन्द्वमा थियो। त्यति बेला सामुदायिक विद्यालयमा स्थायी शिक्षा नियुक्तिको प्रक्रिया सुरु भएन। सरकारले राहत शिक्षक भनेर प्रक्रिया पूरा गरी प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा शिक्षक नियुक्त गर्‍यो। त्यति बेला सेवा प्रवेश गरेका शिक्षक अहिले ५५ वर्षभन्दा बढी उमेरका भइसकेका छन्। उनीहरूको अस्थायी रूपमा कार्यरत छन्। देशभर गरी यस्ता शिक्षकको संख्या ४० हजारभन्दा … Continue reading २० हजार शिक्षकलाई हटाउने गरी आएको विधेयक मान्य छैन : कुमार बजगाई