नेम्वाङको निधनले शोकमा इलाम

इलाम- संविधानसभाका सभामुख एवं एमाले उपाध्यक्ष नेम्वाङको निधनले देशको राजनीतिवृत स्तब्ध बनेको छ। उनको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गर्ने क्रम चलिरहेको छ। निधनले गृह जिल्ला झनै स्तब्ध बनेको छ। एमाले कार्यकर्ता मात्र नभई अन्य राजनीतिक दलका लागि पनि अभिवाक थिए नेम्वाङ। उनी इलाम क्षेत्र नं २ का संघीय सांसद हुन्। उनी विसं २०५६ देखि … Continue reading नेम्वाङको निधनले शोकमा इलाम