साहित्य महोत्सवमा बीपीलाई कसले कसरी चिनाए?

काठमाडौँ- विभिन्न राजनीतिक दलका नेता र साहित्यकारहरूले विश्वेश्वरप्रसाद कोइरालालाई राजनीतिज्ञभन्दा पनि साहित्यकारका रूपमा चिनाउने प्रयास गरेका छन्। कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेसले राजधानीमा आइतबार सुरु गरेको तीनदिने ‘बीपी साहित्य महोत्सव’ मा सभागीहरूले कोइरालालाई साहित्यमा विश्वेश्वरकै नामबाट चिनाउनुपर्नेमा जोड दिएका हुन्। महोत्सवको पहिलो दिन ‘बीपीको साहित्य सिर्जना र जीवन दर्शन’, ‘बीपीका दृष्टिमा बीपी’, ‘बीपीका आख्यानमा … Continue reading साहित्य महोत्सवमा बीपीलाई कसले कसरी चिनाए?