चीन भ्रमणबारे सर्वदलीय परामर्शमा प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न चीन भ्रमणबारे परामर्शका लागि सर्वदलीय बैठक डाकेका छन्। बैठक सिंहदरबारमा आइतबार बिहान बसेको छ। चीन भ्रमणका बारेमा केकस्ता विषयमा द्विपक्षीय वार्ता गर्ने, यसअघि भएको सम्झौता र सहमतिको कार्यान्वयन अवस्थाबारे चीनसँग कसरी प्रस्तुत हुने विषयमा प्रधानमन्त्री प्रचण्डले दलका नेताहरूसँग सुझाव लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। संयुक्त … Continue reading चीन भ्रमणबारे सर्वदलीय परामर्शमा प्रधानमन्त्री