एकीकृत समाजवादी मध्यावधिमा जान तयार

काठमाडौँ- सर्वोच्च अदालतको परमादेशअनुसार अब कोशी प्रदेशमा नेकपा एमालेका हिक्मत कार्कीको सरकार बन्ने भएको छ। कार्कीले आफू मुख्यमन्त्री बन्ने र सरकार टिकाउने दाबी गरेका छन्। तर उनको यो अभिव्यक्ति पत्यारलाग्दो छैन। कोशीमा कार्कीले विश्वासको मत पाउन सहज छैन। यसअघि पनि कार्की विश्वासको मत नपाएर सत्ताबाट बाहिरिएका हुन्। कार्कीको पक्षमा अहिले कोशीमा ४६ मत छ। यद्यपि यो … Continue reading एकीकृत समाजवादी मध्यावधिमा जान तयार