कांग्रेसलाई नफापेको कोशीको सत्ता

काठमाडौँ- नेपाली कांग्रेसका कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले दोस्रो पटक सत्ता गुमाए। उनले लिएको विश्वासको मत संवैधानिक नरहेको भन्दै सर्वोच्च अदालतले बिहीबार पद मुक्त गर्‍यो। उनलाई सर्वोच्चले पद मुक्त गरेको यो पहिलो पल्ट भने होइन। गत साउन ११ मा पनि मुख्यमन्त्रीमा थापाको नियुक्ति सर्वोच्चको पूर्ण इजलासद्वारा बदर भएको थियो। त्यसबेला सात दिनभित्र प्रदेशसभाको … Continue reading कांग्रेसलाई नफापेको कोशीको सत्ता