चिनियाँ राजदूतले खेल्न खोजेका हुन् त भूराजनीतिक खेल?

काठमाडौँ- नेपालका लागि चीनका राजदूत छन् सोङले नेपालकै अर्को छिमेकीविरुद्ध अभिव्यक्ति दिएपछि राष्ट्रिय राजनीति र कूटनीतिक क्षेत्र तरंगित छ। उनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र व्यापारका विषयमा आफ्नो मन्तव्य राख्ने समयमा भारतको नाम नै किटेर विवादास्पद अभिव्यक्ति दिएका थिए। गत शनिबार काठमाडौँमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा नेपाल-भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति उनले विवादास्पद अभिव्यक्ति दिएका हुन्। … Continue reading चिनियाँ राजदूतले खेल्न खोजेका हुन् त भूराजनीतिक खेल?