दोस्रो वर्षदेखि क्याम्पसै आउँदैनन् विद्यार्थी

इटहरी– केही साताअघि कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै अहिले निजी तथा सामुदायिक क्याम्पसहरूले स्नातक तहमा भर्ना आह्वान गरिरहेका छन्। स्नातकमा विभिन्न परम्परागत विषयसँगै आधुनिक र प्राविधिक विषय अध्यापन हुँदै आएको छ। जसमध्ये सबैभन्दा बढी व्यवस्थापनमा विद्यार्थीको आकर्षण देख्छि। त्यसमा पनि बीबीएसमा भर्ना हुनेको संख्या धेरै छ। कोशी प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत एक सय ५२ वटा … Continue reading दोस्रो वर्षदेखि क्याम्पसै आउँदैनन् विद्यार्थी