स्नातक भर्नामा प्रतिस्पर्धा घट्यो

काठमाडौँ- २०७९ सालको कक्षा १२ को अन्तिम परीक्षामा नियमित र आंशिकतर्फ गरी ४ लाख ४८ हजार ८३७ विद्यार्थी सहभागी थिए। परीक्षा नतिजाअनुसार स्नातक तहमा भर्ना योग्यको संख्या २ लाख १४ हजार ५३१ छ। कक्षा १२ को परीक्षा दिएकामध्ये २ लाख ३४ हजार ३०६ जना ग्रेडवृद्धि परीक्षामा सामेल हुन योग्य छन्। ग्रेडवृद्धि गरेमा उनीहरूलाई कलेज भर्नाको … Continue reading स्नातक भर्नामा प्रतिस्पर्धा घट्यो