काठमाडौँमा ४ सवारीसाधन जुध्दा १४ जना घाइते

काठमाडौँ- आइतबार बिहान ४ वटा सवारीसाधन एकआपसमा जुध्दा १४ जना घाइते भएका छन्। बिहान करिब साढे ७ बजे काठमाडौँ-३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा सवारी दुर्घटना भएको हो। जडिबुटीदेखि पेप्सिकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आपसमा ठोकिएका थिए। … Continue reading काठमाडौँमा ४ सवारीसाधन जुध्दा १४ जना घाइते