श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने बालेनको धम्की

काठमाडौँ- काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहकी श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि मेयर शाहले सिंहदरबार जलाउने धम्की दिएका छन्। ट्राफिक प्रहरी स्रोतका अनुसार शनिबार राति करिब ९ बजेतिर तीव्र गतिमा बालकुमारीबाट कोटेश्वरतर्फ आइरहेको गाडी ट्राफिक प्रहरीले रोकेको थियो। सरकारी नम्बर प्लेटको गाडी देखेपछि सोधपुछ गर्न प्रहरीले गाडी रोकेको थियो। शनिबार बिदाको दिन सरकारी गाडी … Continue reading श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने बालेनको धम्की