एसिया कप : भारतको कमजोर प्रदर्शनमा नयाँ रेकर्ड, खेल रद्द

काठमाडौँ- एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द गरिएको छ। श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार दिउँसोदेखि सुरु भएको खेल एउटा इनिङ्सपछि रद्द गरिएको हो। पहिलो इनिङ्स खेलेको भारतले तुलनात्मक रूपमा कमजोर प्रदर्शन गरेको थियो। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन बनाएको थियो। भारतको … Continue reading एसिया कप : भारतको कमजोर प्रदर्शनमा नयाँ रेकर्ड, खेल रद्द