पौडेल र पोखरेलको अन्तरसंघर्षमा होला त ओलीको हस्तक्षेप?

लुम्बिनी- नेकपा एमालेले मुलुक संघीय संरचनामा गएको ६ वर्षपछि पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको छ। प्रदेश अधिवेशनको सुरुवात लुम्बिनी प्रदेशबाट भएकाले यहाँ विवादरहित रुपमा नेतृत्व चयन गर्नुपर्ने नेताहरूको धारणा छ। लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका नाममा कार्यकर्ता विभाजित भएपछि दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिनिधि छनोटदेखि नै नेताहरूले दुई नेतालाई … Continue reading पौडेल र पोखरेलको अन्तरसंघर्षमा होला त ओलीको हस्तक्षेप?