एमाले लुम्बिनी अधिवेशन : प्रतिनिधि छनोटमै ‘गुटबन्दी’

लुम्बिनी- नेकपा एमाले लुम्बिनी प्रदेशको प्रतिनिधि छनोटमा रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नेता हजरल बेलाल राजुले प्रतिनिधि छनोटमा गुटबन्दी गरी आफूलाई पाखा लगाएको गुनासो गरेका छन्। प्रदेश कमिटी सदस्यसमेत रहेका बेलाललाई सर्वसम्मत प्रतिनिधि छनोट गर्ने नाममा अबेरसम्म पर्खाएर भदौ ९ गते शनिबार प्रतिनिधि घर फर्केपछि निर्वाचन गराएर पाखा लगाएको भन्दै गुनासो गरेका हुन्। शनिबारदेखि बुटवलमा सुरु … Continue reading एमाले लुम्बिनी अधिवेशन : प्रतिनिधि छनोटमै ‘गुटबन्दी’