शक्ति परीक्षामा पौडेल र पोखरेल

लुम्बिनी- नेकपा एमालेका सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले भदौ ११ गते (सोमबार) बुटवलका सम्पादकहरूसँगको भेटमा ‘एमालेमा कुनै गुट-उपगुट’ नरहेको स्पष्ट पारेकी थिइन्। लुम्बिनीमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले गुट चलाएको चर्चा आएको प्रसंगमा सचिव अर्यालले गुट-उपगुट नरेहको स्पष्ट पारेकी थिइन्। सचिव अर्यालले गुटउपगुट नरहेको दाबी गरे पनि आगामी नेतृत्वका लागि … Continue reading शक्ति परीक्षामा पौडेल र पोखरेल