एसिया कप २०२३ : बाबर आजमलाई रोक्न सक्ने यी भारतीय बलर

काठमाडौँ- एसिया कपमा शनिबार भारत र पाकिस्तान भिड्दैछन्। श्रीलंकाको क्यान्डीमा शनिबार नेपाली समयअनुसार दिउँसो सवा ३ बजेबाट दुई टिमबीच खेल हुनेछ। प्रतियोगिताको तेस्रो खेलअन्तर्गत श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुवै टिम भिड्नेछन्। भारत र पाकिस्तान करिब ४ वर्षपछि एकदिवसीय क्रिकेटमा आमनेसामने हुँदैछन्। पछिल्ला दुई वर्षमा दुवै टिमबीच टी–२० मा धेरै पटक खेले पनि एकदिवसीय … Continue reading एसिया कप २०२३ : बाबर आजमलाई रोक्न सक्ने यी भारतीय बलर