एसिया कप : पाकिस्तानले नेपाललाई दियो ३४३ रनको विशाल लक्ष्य

काठमाडौँ- एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई जितका लागि ३४३ रनको विशाल लक्ष्य दिएको छ। पाकिस्तानस्थित मुलतान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रनको योगफल तयार पार्‍यो। पाकिस्तानको जितका लागि कप्तान बाबर आजम र इफ्तिखार अहमद दुवैले शतक प्रहार गरे। पाचौँ विकेटका लागि कप्तान बाबर … Continue reading एसिया कप : पाकिस्तानले नेपाललाई दियो ३४३ रनको विशाल लक्ष्य