सुर्खेतमा शिव शिखर सहकारीले ३० करोड रुपैयाँ ठगेकाे उजुरी

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरस्थित शिव शिखर सहकारी संस्थाले यहाँका स्थानीयबाट करिब ३० करोड रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ। सहकारीबाट ठगिएको भन्दै बचतकर्ताले प्रहरीमा उजुरी दिएका हुन्। त्यस सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालतमा पेस गर्न प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदनमा ११ जनालाई प्रतिवादी बनाएर ११ करोड रुपैयाँ विगो दाबी गरिएको छ। अहिलेसम्म … Continue reading सुर्खेतमा शिव शिखर सहकारीले ३० करोड रुपैयाँ ठगेकाे उजुरी