स्वदेशी उत्पादनका नाममा नेटवर्किङको धन्दा
स्वदेशी उत्पादन, जडिबुटीजन्य वस्तुको नाममा केही कम्पनीले पिरामिड शैलीको नेटवर्किङको व्यापारलाई ब्युँताएका छन् । जसको मुख्य निशाना गृहिणी र पाका उमेरका पुरुष छन् । साउन २५ गते सुनसरीको इटहरीमा अवैध नेटवर्किङ कम्पनी चलाएको भन्दै इटहरी उपमहानगरपालिकाले ३ वटा कम्पनीका कार्यालयमा ताला लगायो। अवैधानिक नेटवर्किङ व्यवसायको धन्दा चलाएका कारण उपमहानगरले ग्लोबल ओरियन्स, हेल्दी लिभिङ नेपाल र … Continue reading स्वदेशी उत्पादनका नाममा नेटवर्किङको धन्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed