सम्भावित दुर्घटना टार्न सभा, र्याली नगर्न सुनसरी प्रशासनको निर्देशन
इटहरी- धरानमा र्याली तथा प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आदेश दिएको छ। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै धरानमा पछिल्लो समय डेंगी महामारी फैलिएकाले कुनै पनि सामाजिक, धार्मिक, राजनैतिक सभा, र्याली, प्रदर्शनलगायतका कार्य नगर्न निर्देशन दिएकी हुन्। डेंगी नियन्त्रणका लागि भनिए पनि खासगरी पछिल्लो समय धरानमा गोरु काटेर भोज गरेको … Continue reading सम्भावित दुर्घटना टार्न सभा, र्याली नगर्न सुनसरी प्रशासनको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed