सद्‍भाव खोजिरहेको धरान

इटहरी- धरानमा केही साताअघि गोरु काटेर खाएको भनेर दाबी गरिएको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरियो। सो भिडियोका कारण अहिले सामाजिक सञ्जालमा आरोपप्रत्यारोप चलिरहेको छ। विशेष गरी यसलाई विभिन्न जात र धर्मसँग जोडेर हेरिएको छ। अहिले गोरु काटेर खान पाउनुपर्ने र नपाउने भन्नेबारे सामाजिक सञ्जाल प्रयोगकर्ताहरू एकअर्कामाथि खनिएका छन्। यद्यपि प्रहरीले जानकारी पाएमा गाईगोरु काटेर खाने व्यक्तिहरूलाई … Continue reading सद्‍भाव खोजिरहेको धरान