कोशी सरकारलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको आदेश

काठमाडौँ- नेपाली कांग्रेसका उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारलाई दीर्घकालीन प्रभाव पार्ने केही पनि निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले थापा नेतृत्वको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णयहरू नगर्न आदेश दिएको हो। नेकपा एमालेका संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले थापाले भदौ ४ गते विश्वासको … Continue reading कोशी सरकारलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको आदेश