त्रिशूलीमा बस दुर्घटना, १८ जनाको उद्धार
काठमाडौँ- काठमाडौँबाट पोखरा जाने क्रममा त्रिशूली नदी बस दुर्घटना भएको छ। बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार बस १०:४० बजे त्रिशूली नदीमा खसेको हो। धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो। बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ। … Continue reading त्रिशूलीमा बस दुर्घटना, १८ जनाको उद्धार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed