महिलामाथि अपराध गर्नेको कत्रो इज्जत!

देशभर बलात्कारका घटना बढेका बढ्यै छन्। एकातिर बलात्कारको डढेलो फैलिइरहेको छ। अर्कोतिर नाबालिग बलात्कार अभियुक्तको जीवनी स्कुले बालबालिकालाई पढाइँदैछ। यसले बलात्कारजस्तो संवेदनशील विषयमा समाजको क्रूरतालाई झल्काइरहेको छ। काठमाडौँ- आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका-११ घर भई सोही वडामा रहेको हेटौँडा एकेडेमीको बसका सहचालक ६८ वर्षीय गोपी कँडेललाई प्रहरीले भदौ २ मा पक्राउ … Continue reading महिलामाथि अपराध गर्नेको कत्रो इज्जत!