विद्यालय शिक्षा विधेयकका मस्यौदा सच्याएर मात्रै सदनमा पठाइने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षा क्षेत्रले उठाएका माग समेट्न आफू प्रतिबद्ध रहेको बताएका छन्। नेपाल शिक्षक महासंघको टोलीसँग बुधबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन्। सरकारले साउन १६ गते शिक्षासम्बन्धी विधेयकको मस्यौदा संसद्मा टबुल गर्न स्वीकृति दिएपछि विद्यालय शिक्षासँग सरोकार राख्ने शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र अभिभावक … Continue reading विद्यालय शिक्षा विधेयकका मस्यौदा सच्याएर मात्रै सदनमा पठाइने प्रधानमन्त्रीको प्रतिबद्धता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed