दर्ताबिनै चलेका पूर्वका अनलाइन व्यवसाय

इटहरी– कोरोना महामारीले देश लकडाउनमा थियो। आममानिस घरभित्र थिए। चाहेको खाने र आवश्यकता परिपूर्ति गर्ने अवस्था थिएन। त्यसैबेला इटहरीमा केही ऊर्जाशील युवाले सामाजिक सञ्जाल प्रयोग गरेर ‘इटहरी होम डेलिभरी’ अनलाइन व्यापार सुरु गरे। करिब दुई वर्षसम्म निःशुल्क ‘होम डेलिभरीको सर्भिस’ गरेसँगै अहिले उनीहरूले इटहरीदेखि मोरङको विराटचोकसम्म सेवा प्रदान गरिरहेका छन्। इटहरीका दीपेन थापा, सन्दीप साह … Continue reading दर्ताबिनै चलेका पूर्वका अनलाइन व्यवसाय