देशभर फैलिँदै ‘ड्याडिज किचेन’

जीवन, सपना र लक्ष्य। यी तीन शब्द एकअर्कासँग गाँसिएका छन्। हरेक मानिसले जीवनमा सपना देख्छ। सपना कल्पनामात्रै होइन, जीवनको लक्ष्य पनि हो। अनि आफूले देखेको सपनालाई पूरा गर्न मानिस लागिपर्छ। त्यस्तै सपना देखेर यथार्थमा परिणत गर्नेमध्ये एक हुन् बुटवलका कमलजंग कुँवर। ३३ वर्षीय उनको कथा धेरैका लागि प्रेरणादायी छ। ठेला व्यापारबाट प्रभावित भएर स्वदेशमै उद्यम … Continue reading देशभर फैलिँदै ‘ड्याडिज किचेन’