किन भयो भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका ज्ञवालीसहित पाँच एआईजीको सरुवा?

काठमाडौँ- पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका एआईजी श्यामलाल ज्ञवालीसहित पाँच जनाको सरुवा भएको हो। केही दिनअघि नै मन्त्रिपरिषद्‌ले उनीहरूको सरुवा गर्ने निर्णय गरे पनि आजमात्रै निर्णय सार्वजनिक भएको हो। सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय … Continue reading किन भयो भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका ज्ञवालीसहित पाँच एआईजीको सरुवा?