मार्क्सवाद र पुरेतवादको विमर्श

लेखकका रूपमा राप्रउ पोखरेलका नामले प्रसिद्ध रामजीप्रसाद उपाध्याय पोखरेलको नयाँ पुस्तक ‘मन्दोदरीदेखि मार्क्ससम्म’ प्रकाशित भएको छ। सरकारी सेवामा तीन दशक बिताएका राप्रउ लामो समय राजनीतिमा पनि सक्रिय रहे। उनलाई राजनीतिक कार्यकर्ताका रूपमा भन्दा लेखकका रूपमा चिनिन्छ। ८१ वर्षीय उनी साहित्य, दर्शन र इतिहासबारे लेख्ने गर्छन्। उनका यसअघि प्रकाशित ‘सर्वधर्म समभाव’ र ‘विचार मीमांसा’ पुस्तकले नेपाली … Continue reading मार्क्सवाद र पुरेतवादको विमर्श